उद्योग वाणिज्य महासंघको जिल्ला/नगर तर्फबाट बिक्रान्त श्रेष्ठको उम्मेदवारी

पोखरा । नेपाली उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनको जिल्ला नगर तर्फको खुल्ला केन्द्रीय सदस्यमा बिक्रान्त श्रेष्ठको उम्मेदवारी दर्ता गराएका छन् । उनी महासंघको वर्तमान केन्द्रीय सदस्य तथा स्याङजा जिल्ला शाखाको निवर्तमान अध्यक्ष हुन् । चैत २९ गते हुने निर्वाचनको लागि चैत ५ गतेबाट उम्मेदवारी दर्ता प्रकिया अघि बढाइएकोमा हालसम्म २० जनाले दर्ता गराएको निर्वाचन समितिले … Continue reading उद्योग वाणिज्य महासंघको जिल्ला/नगर तर्फबाट बिक्रान्त श्रेष्ठको उम्मेदवारी